• सोमवार, श्रावण ११ गते २०८३

कपनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कपनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

कपनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

  • 2.0K
    SHARES

  • कपनबाट जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

    काठमाडौँ। जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।

    काठमाडौं महानगरपालिका-६  कपन सरस्वतीनगर बस्ने ४७ वर्षीय राजु थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका-६ तेन्जिङचोक बस्ने नुवाकोट दुप्तेश्वर गाउँपालिका-१ घर भएका ३६ वर्षीय कृष्ण बहादुर स्याङतान समेत ६ जनालाई  प्रहरीले पक्राउ गरेको हो।

    विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ९८ हजार रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ।

    सामाजिकपत्र

    • मंगलवार, आषाढ २६ २०८००२:३६:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology