• आइतवार, आश्विन ४ गते २०८३

दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ

दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ

दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ

  • 2.1K
    SHARES

  • दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ

    काठमाडौं। व्यवसायी दुर्गा प्रसाईंसँग धम्क्याएर २० करोड मागेको आरोपमा एकजना पक्राउ परेका छन्।

    नेपाल प्रहरीको केन्द्रीय अनसुन्धान ब्युरो (सीआईबी)ले व्यवसायी प्रसाईंसँग धम्क्याएर २० करोड रुपैयाँ मागेको आरोपमा रमेश गुरुङलाई पक्राउ गरेको हो।

    यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    सामाजिकपत्र

    • मंगलवार, आषाढ २६ २०८००२:३७:०५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology