• सोमवार, श्रावण ११ गते २०८३

प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रचण्ड पत्नी सीता दाहालको निधन

प्रचण्ड पत्नी सीता दाहालको निधन

  • 1.8K
    SHARES

  • प्रचण्ड पत्नी सीता दाहालको निधन

    काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको निधन भएको छ । आज बिहान ८ः३३ बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो । अस्पतालले निधनको कारण ‘कार्डियक अरेष्ट’ भनेको छ ।

    दाहाल लामो समयदेखि दुर्लभ मानिएको पीसीपी रोगबाट ग्रस्त थिइन् । यसले मानिसको प्रतिरोधात्मक क्षमतामा ह्रास ल्याउँछ । रोगका कारण उनी हिँडडुल गर्न पनि असमर्थ थिइन् ।

    सामाजिकपत्र

    • बुधवार, आषाढ २७ २०८००९:१६:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology