• आइतवार, आश्विन ४ गते २०८३

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

  • 2.0K
    SHARES

  • राष्ट्रिय सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

    काठमाडौं। आज राष्ट्रिय सभा बैठक बस्दैछ। संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे बस्नेछ। संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा बिनियोजन बिद्येयक २०८० पारित हुदैँछ।

    त्यसपछि अर्थमन्त्री प्रकाश शरण महतले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्य तालिकामा उल्लेख गरिएको छ।

    बैठकमा बिनियोजन बिद्येयक माथी उठेका प्रश्नको जवाफ सबन्धित मन्त्रीहरुले दिने कार्यक्रम तय भएको छ भने आजै खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका तय भएको छ।

    सामाजिकपत्र

    • बुधवार, आषाढ २७ २०८००९:२४:२३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology