• सोमवार, श्रावण ११ गते २०८३

प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिब शरीर पेरिसडाँडामा राखिने

प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिब शरीर पेरिसडाँडामा राखिने

प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिब शरीर पेरिसडाँडामा राखिने

  • 2.0K
    SHARES

  • प्रधानमन्त्रीपत्नी सीता दाहालको पार्थिब शरीर पेरिसडाँडामा राखिने

    काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी सीता दाहालको निधन भएको छ। आज विहान ८ बजेर ३३ मिनेटमा प्रधानमन्त्री पत्नी सीताको निधन भएको हो।

    नर्भिक अस्पतालका प्रवक्ता सोमनाथा बाँस्तोलाका स्वास्थ्य अवस्था गम्भीर बनेपछि सीता दाहाललाई आज विहान अस्पताल ल्याइएको  र उपचारको क्रममा उनको ८ बजेर ३३ मिनेटमा निधन हुन गएको थियो।

    प्रधानमन्त्रीका प्रमुख स्वकिय सचिव रमेश मल्लको अनुसार पत्नी दाहालको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पेरिसडाँडामा राखिने भएको छ। बिहान ११ बजे देखि १ बजेसम्म पेरिसडाँडामा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेर २ बजे अन्तिम दाह संस्कारका पशुपतिनाथ लगिनेछ।

    उनी नेकपा माओवादी केन्द्रकी सल्लाहकारसमेत हुन्। सीताकाे निधनसँग प्रचण्डले परिवारका तीन सदस्य गुमाएका छन्। यसअघि क्यान्सरका कारण जेठी छाेरी ज्ञानु र एक मात्र छाेरा प्रकाशलाई गुमाएका थिए।

    Sobizpress SuAdmin

    He is chief editor of our media and continously working for society.

    • बुधवार, आषाढ २७ २०८०१०:०५:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology