• आइतवार, आश्विन ४ गते २०८३

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधार पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधार पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधार पक्राउ

  • 2.3K
    SHARES

  • नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार तुलाधार पक्राउ

    काठमाडौं- नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका केशव तुलाधर पक्राउ परेका छन्।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ५९ वर्षीय तुलाधरलाई पक्राउ गरेको हो।

    यो प्रकरणमा प्रतिवादी बनाइएका ३० मध्ये १० जना अझै फरार छन्।

    सामाजिकपत्र

    • बिहिवार, आषाढ २८ २०८००२:१७:१४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology