• सोमवार, श्रावण ११ गते २०८३

राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

  • 1.9K
    SHARES

  • राष्ट्रिय सभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

    काठमाडौं। राष्ट्रिय सभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त राष्ट्र ऋण उठाउने विधेयक २०८० पारित गरेको छ ।

    शुुक्ररबार बसेको राष्ट्रिय सभाको बैठकले अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको राष्ट्र ऋण उठाउने विधेयक २०८० लाई पारित गरियोस् भन्ने प्रस्तावलाई बहुमतले पारित गरेको हो ।

    पारित गर्नुअघि सो विधेयकमाथि दफावार छलफल भएको थियो । पारितसँगै सो विधेेेयकलाई प्रतिनिधिसभामा फिर्ता पठाइएको छ ।

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ २९ २०८००१:१७:५९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology