• आइतवार, आश्विन ४ गते २०८३

सप्तकाेशी ब्यारेजमा ट्रक खस्यो : तीन जनाकाे उद्धार, ट्रक बेपत्ता

सप्तकाेशी ब्यारेजमा ट्रक खस्यो : तीन जनाकाे उद्धार, ट्रक बेपत्ता

सप्तकाेशी ब्यारेजमा ट्रक खस्यो : तीन जनाकाे उद्धार, ट्रक बेपत्ता

  • 2.2K
    SHARES

  • सप्तकाेशी ब्यारेजमा ट्रक खस्यो : तीन जनाकाे उद्धार, ट्रक बेपत्ता

    राजविराज। पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजमा आज ट्रक खसेको छ।

    ब्यारेको ढोका नं १० बाट मे१ख ३००७ नंको ट्रक खसेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक नरेश सिंहले जानकारी दिए।

    उनका अनुसार पूर्वबाट पश्चिमतर्फ गइरहेको मे १ ख १८६५ नंको बस र विपरीत दिशाबाट आइरहेको ट्रक एकापसमा ठोकिँदा ट्रक कोशी नदीमा खसेको हो ।

    नदीमा झरेको ट्रकमा सवार चालक र अन्य व्यक्तिलाई सकशुल उद्धार गरिएको छ। यसैबीच कोशीमा खसेका ट्रकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएका छ । घटनाको थप विवरण आउन अझै बाँकी रहेको प्रहरीको भनाइ छ ।

     

    सामाजिकपत्र

    • शुक्रवार, आषाढ २९ २०८००१:१८:३५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology