• सोमवार, श्रावण ११ गते २०८३

टिचिङ अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

टिचिङ अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

टिचिङ अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

  • 2.4K
    SHARES

  • टिचिङ अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

    काठमाडौं- त्रिवि शिक्षण अस्पतालले फार्मेसी अधिकृत अमृत पोखरेल झुण्डिएको अवस्थामा मृत भेटिएको बारे छानबिन गर्न समिति गठन गरेको छ ।

    डिन दिव्या सिंहले उत्तमकृष्ण श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।

    पोखरेल शुक्रबार विहान मृत भेटिएका थिए । उनका आफन्तले आत्महत्या दुरुत्साहनको आरोप लगाएका छन् भने प्रहरीले प्रशासन प्रमुखसहित ४ जनालाई पक्राउ गरेको छ ।

    पोखरेलले औषधिमा हिनामिना गरेको भन्दै जिम्मेवारीबाट हटाएर उनीमाथि छानबिन भइरहेको थियो । स्रोतका अनुसार पोखरेलले आफ्नो कमजोरी स्वीकार पनि गरेका थिए । छानबिन समितिले बिहीबार मात्र उनलाई स्पष्टिकरण सोधेको थियो ।

     

     
     
     

     

     

    सामाजिकपत्र

    • शनिवार, आषाढ ३० २०८००७:४७:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology