• आइतवार, आश्विन ४ गते २०८३

आज धार्मिक यात्रा गर्दै राष्ट्रिय प्रजातन्त्र पाटी

आज धार्मिक यात्रा गर्दै राष्ट्रिय प्रजातन्त्र पाटी

आज धार्मिक यात्रा गर्दै राष्ट्रिय प्रजातन्त्र पाटी

  • 1.9K
    SHARES

  • आज धार्मिक यात्रा गर्दै राष्ट्रिय प्रजातन्त्र पाटी

    काठमाडौं। आज (सोमबार) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज धार्मिक यात्रा गर्ने भएको छ। साउनको पहिलो सोमबारको अवसरमा राप्रपाले आज दिउँसो काठमाडौंको मैतीदेवी मन्दिरदेखि पशुपतिनाथ मन्दिरसम्म धार्मिक यात्रा गर्न लागेको हो।

    राप्रपाले धार्मिक यात्रामा सहभागी हुन सम्पूर्ण हिन्दू धर्मावलम्बीहरुमा अपिल समेत गरेको छ। भगवान शिव सृष्टि र शून्यका प्रतीक हुन् भन्ने मान्यतालाई आत्मसात गर्दै हिन्दुराष्ट्रका पक्षमा जनमत सिर्जना गर्न तथा आयातित धर्म संस्कृतिबाट नेपाली समाजलाई जोगाउन धार्मिक पदयात्रा गर्न लागिएको राप्रपाले जनाएको छ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण १ २०८०१०:४७:२७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology