• सोमवार, श्रावण ११ गते २०८३

घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

  • 2.2K
    SHARES

  • घट्यो सार्वजनिक यातायातको भाडा (सूचीसहित)

    काठमाडाैं। काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडा घटाएको छ।

    पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागु गरेर डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले सार्वजनिक यातायातको भाडा समायोजन गरेको हो।

    स्वचालित प्रणालीअनुसार आइतबार मध्यरातिदेखि डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

    इन्धनको मूल्य घटेसँगै विभागले यात्रुबाहक सवारीसाधनमा २.१३ प्रतिशत, मालबाहक पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशतले भाडा घटाएको हो।

    घटाएको भाडा दर सोमबारबाटै लागू हुने विभागले जनाएको छ।

    सामाजिकपत्र

    • सोमवार, श्रावण १ २०८००१:४७:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology