• आइतवार, आश्विन ४ गते २०८३

सिनामंगलमा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ

सिनामंगलमा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ

सिनामंगलमा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ

  • 2.2K
    SHARES

  • सिनामंगलमा शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ

    काठमाडौं। काठमाडौंको सिनामंगलस्थित खोटाङ हलेसी सुनचाँदी पसलअगाडि शंकास्पद वस्तु राख्ने व्यक्ति पक्राउ परेका छन्। सिनामंगल पुल नजिक रहेको खोटाङ हलेसी सुनचाँदी पसलको सटर अगाडि बुधबार बिहान शंकास्पद वस्तु फेला परेको थियो ।

    कालो टेपले बेरेको र तार बाहिर निस्किएको सो वस्तु बम हुन सक्ने आशंकामा नेपाली सेनाको बम डिस्पोजल टोलीलाई बोलाइएको थियो । तर उक्त बस्तु बम नभइ डर पैदा गर्न मात्र राखिएको पाइएको छ।

    शंकास्पद वस्तु नजिकै हाम्रो पार्टी नेपाल उत्थान क्रान्तिकारी पार्टीको पर्चा पनि भेटिएको थियो। काठमाडौंका प्रहरी प्रवक्ता एसपी सीताराम रिजालले घटनाबारे अनुसन्धान जारी रहेको बताए।

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३ २०८००१:४८:०२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology