• सोमवार, श्रावण ११ गते २०८३

ह्वात्तै घट्यो सुनको मूल्य, कतिले भएको छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिले भएको छ कारोबार ?

ह्वात्तै घट्यो सुनको मूल्य, कतिले भएको छ कारोबार ?

  • 9.7K
    SHARES

  • ह्वात्तै घट्यो सुनको मूल्य, कतिले भएको छ कारोबार ?

    काठमाडौं - शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। बिहीबार ह्वात्तै बढेको सुनको मूल्य शुक्रबार तोलामा सात सयले घटेको नोपल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

    बिहीबार छापावाल सुन तोलामा ९७ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार सात सयले घटेर ९६ हजार नौ सय कायम भएको महासंघले जनाएको हो।

    तेजाबी सुन ९६ हजार चार सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदी तोलामा पाँच रुपैयाँले घटेर १३ सय ४० रुपैयाँ कायम भएको छ ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology