• आइतवार, आश्विन ४ गते २०८३

लगातार घटिरहेको सुनको मूल्य आज बढ्यो , कति पुग्यो ?

लगातार घटिरहेको सुनको मूल्य आज बढ्यो , कति पुग्यो ?

लगातार घटिरहेको सुनको मूल्य आज बढ्यो , कति पुग्यो ?

  • 6.6K
    SHARES

  • लगातार घटिरहेको सुनको मूल्य आज बढ्यो , कति पुग्यो ?

    काठमाडौं- सुनको मूल्य सामान्य बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको मूल्य प्रतितोला तीन सयले बढेर ९७ हजार दुई सय रुपैयाँ कायम भएको हो।

    अघिल्लो दिन यसको मूल्य ९६ हजार नौं सय रुपैयाँ थियो। यस्तै, तेजावी सुनको मूल्य पनि तीन सयले नै बढेर ९६ हजार सात सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिन यसको मूल्य ९६ हजार चार सय रुपैयाँ थियो।

    आइतबार चाँदीको मूल्य भने गत शुक्रबार कै मूल्य एक हजार तिन सय ४० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology