• आइतवार, आश्विन ४ गते २०८३

आजपनि बढ्यो सुनको मूल्य , कति पुग्यो ?

आजपनि बढ्यो सुनको मूल्य , कति पुग्यो ?

आजपनि बढ्यो सुनको मूल्य , कति पुग्यो ?

  • 6.5K
    SHARES

  • आजपनि बढ्यो सुनको मूल्य , कति पुग्यो ?

    काठमाडौं- सुनचाँदीको भाउ बढेको छ। आइतबारको तुलनामा सोमबार छापावाला सुनको भाउ तीन सयले बढेर ९७ हजार पाँच सय रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ ९७ हजार दुईसय रुपैयाँ थियो।

    यता तेजावी सुनको भाउ पनि तीन सय रुपैयाँले नै घटेर ९७ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। सोमबार यसको मूल्य ९६ हजार सातसय रुपैयाँ थियो।

    यता चाँदीको मूल्य २५ रुपैयाँले बढर एक हजार तीन सय ६५ रुपैयाँ कायम भएको छ। सोमबार यसको भाउ एक हजार तीन सय ४० रुपैयाँ थियो।

    सामाजिकपत्र

    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology