• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

  • 2.1K
    SHARES

  • काठमाडौंबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

    काठमाडौं । काठमाडौंबाट काभ्रेको धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना भएको छ ।

    काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको गरेको बा ४ ख ९३९६ को बस बुधबार दिउँसो काभ्रे र भक्तपुरको सीमाना साँगाको पुलमुनि अन्दाजी २५ मिटर तल खसेको बनेपा प्रहरीले जनाएको छ ।

    दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि नजिकैको अस्पताल पुर्‍याइएको छ । दुर्घटनापछि घाईतेहरुको प्रहरी र स्थानीयहरुले उद्दार गरेका थिए ।

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३ २०८००७:३४:१०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology