• आइतवार, आश्विन ४ गते २०८३

सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नु पर्छ - कमल थापा

सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नु पर्छ - कमल थापा

सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नु पर्छ - कमल थापा

  • 2.2K
    SHARES

  • सेनाको संख्या घटाउने होइन, एअर फोर्स खडा गर्नु पर्छ - कमल थापा

    काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले सेनाको संख्या घटाउने नभइ एअर फोर्स बनाउनु पर्नेमा जोड गरेका छन्।नेपाली सेनाको संख्या घटाउने बहस भइरहँदा अध्यक्ष थापाले एअर फोर्स खडा गर्नु पर्ने नयाँ सुझाव दिएका हुन्।

    ‘नेपाली सेनाको संख्या घटाउनु पर्छ भन्नेहरु आत्मसमर्पणवादी हिनताबाट ग्रसित छन्, नेपालको सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै सेनालाई थप साधन श्रोत दिई चुस्त दुरुस्त राख्नु पर्छ, नेपाली एयरफोर्स खडा गर्नुपर्छ,’ उनले भनेका छन्, ‘शान्ति सेना, राष्ट्र निर्माण र विपद न्युनिकरणको काममा सेनाको प्रयोग बढाउनु पर्छ।’

    सामाजिकपत्र

    • आइतवार, श्रावण ७ २०८०११:२४:००
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology