• सोमवार, श्रावण ११ गते २०८३

कम्युनिष्टले पार्टी एकताबाट हरेस खानु हुँदैन - माधव नेपाल

कम्युनिष्टले पार्टी एकताबाट हरेस खानु हुँदैन - माधव नेपाल

कम्युनिष्टले पार्टी एकताबाट हरेस खानु हुँदैन - माधव नेपाल

  • 2.1K
    SHARES

  • कम्युनिष्टले पार्टी एकताबाट हरेस खानु हुँदैन - माधव नेपाल

    काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिष्टले पार्टी एकताबाट हरेस खान नहुने बताएका छन् ।

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४५औं स्मृति दिवसका अवसरमा आइतबार कीर्तिपुरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले  कम्युनिष्टहरु मिल्न सक्ने, सहकार्य गर्नसक्नेहरुबीच एकता गरेर अघि बढ्नुपर्ने बताए ।

    कम्युनिष्टहरु मिलाउन सकेमा शक्ति आर्जन गर्न सकिने बताउँदै उनले तर, विभाजितले कम्युनिष्टहरुलाई नै नोक्सान हुने बताए ।

    सामाजिकपत्र

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology