• सोमवार, श्रावण ११ गते २०८३

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता जियाजुनसँग प्रधानमन्त्री प्रचण्डले गरे भिडियो संवाद

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता जियाजुनसँग प्रधानमन्त्री प्रचण्डले गरे भिडियो संवाद

नेपाल भ्रमणमा रहेका चिनियाँ नेता जियाजुनसँग प्रधानमन्त्री प्रचण्डले गरे भिडियो संवाद

  • 2.2K
    SHARES

  • नेपाल भ्रमणमा रहेका चिनियाँ नेता जियाजुनसँग प्रधानमन्त्री प्रचण्डले गरे भिडियो संवाद

    काठमाडौं- नेपालको दुई दिने भ्रमणमा रहेका चिनियाँ नेता युआन जियाजुनसँग इटलीको भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल संवाद गरेका छन् ।

    संवाद क्रममा प्रधानमन्त्रीले नेपाल भ्रमणमा रहेका जियाजुनलाई न्यानो स्वागत रहेको बताए ।

    चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गरेर नेपाल भ्रमणमा रहेका युआन जियाजुन र प्रधानमन्त्री प्रचण्डबीच आज दिउसो ४ बजे भर्चुअल माध्यमद्वारा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    भेटमा दुई देशको आपसी हितका बिषयमा छलफल भएको बताइएको छ ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण ७ २०८००५:२७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology