• आइतवार, आश्विन ४ गते २०८३

जुत्तामा लुकाएर लैजान लागिएको १९ करोडभन्दा बढी विदेशी मुद्रा विमानस्थलमा जफत

जुत्तामा लुकाएर लैजान लागिएको १९ करोडभन्दा बढी विदेशी मुद्रा विमानस्थलमा जफत

जुत्तामा लुकाएर लैजान लागिएको १९ करोडभन्दा बढी विदेशी मुद्रा विमानस्थलमा जफत

  • 2.8K
    SHARES

  • जुत्तामा लुकाएर लैजान लागिएको १९ करोडभन्दा बढी विदेशी मुद्रा विमानस्थलमा जफत

    काठमाडौं- भन्सार विभागले शुक्रबार नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा तीन ताजकिस्तानी नागरिकबाट १९ करोडभन्दा बढीको विदेशी मुद्रा बरामद गरेको छ ।

    विभागका अनुसार तीनै जना नागरिक इस्तानबुल जाँदै थिए। खोजीका क्रममा उनीहरूको झोलामा राखिएको जुत्ताबाट उक्त रकम बरामद भएको हो ।

    उनीहरुको साथबाट भन्सारले ७ लाख २० हजार अमेरिकी डलर र ६ लाख ६४ हजार २०० पाउण्ड बरामद गरेको छ ।

    नेपाली मुद्रामा यी विदेशी मुद्राको मूल्य करिब १९ करोड रुपैयाँ पर्छ ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण ७ २०८००५:३०:४०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology