• आइतवार, आश्विन ४ गते २०८३

मलामी बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते

मलामी बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते

मलामी बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते

  • 2.3K
    SHARES

  • मलामी बोकेको ट्याक्टर दुर्घटना : एकको मृत्यु, ३३ जना घाइते

    अछाम– अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना भएको छ

    जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कालिकास्थान नजिक मलामी बोकेर घाटतिर जाँदै गरेको भे १ त ६७५६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–६ का २४ वर्षीय दीर्घ बिक रहेका छन्। दुर्घटनामा परेर ३३ जना घाइते भएका छन्।

     

    घाइतेमध्ये चार जनाको अवस्थाको गम्भीर रहेको अछाम प्रहरीले जनाएको छ। घाइते २४ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने ९ जनाको नजिकको स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घुम्तिमोडमा ट्याक्टर मोड्ने समयमा दुर्घटना भएको हो।

    सामाजिकपत्र

    • आइतवार, श्रावण ७ २०८००५:३२:५५
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology