• सोमवार, श्रावण ११ गते २०८३

विधेयकमाथि विज्ञ र सरोकारवालाहरुसँग गम्भीर छलफल गर्न आवश्यक छ : विमला राई पौडेल

विधेयकमाथि विज्ञ र सरोकारवालाहरुसँग गम्भीर छलफल गर्न आवश्यक छ : विमला राई पौडेल

विधेयकमाथि विज्ञ र सरोकारवालाहरुसँग गम्भीर छलफल गर्न आवश्यक छ : विमला राई पौडेल

  • 2.4K
    SHARES

  • विधेयकमाथि विज्ञ र सरोकारवालाहरुसँग गम्भीर छलफल गर्न आवश्यक छ : विमला राई पौडेल

    काठमाडौ- विधेयक निर्माणमा गम्भीर ध्यान दिन आवश्यक रहेको एमाले नेता तथा पूर्व परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले बताएकी छिन् । आज बसेको विधान व्यवस्थापन समितिको बैठक अन्तर्गत विद्युत व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि प्रारम्भिक छलफलमा उनले विधेयकमाथि विज्ञ र सरोकारवालाहरुसंग गम्भीर छलफल गर्न आवश्यक भएको बताएकी हुन् ।

    ‘यो विद्येयकमा भएको प्रावधानको लागि अलि बढि अध्ययन गर्नु पर्ने आवश्यकता छ । विज्ञ र सरोकारवालाहरुसंग छलफल गर्नु पर्छ’ उनले भनिन् । राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक नयाँ भएको र यसलाई राम्रो बनाउन कै लागि भए पनि समितिले प्राथमीकता दिने बताएकी छन ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण ७ २०८००६:३९:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology