• आइतवार, आश्विन ४ गते २०८३

'अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार' बाट सामाजिक न्यायका अभियन्ता भट्टराई सम्मानित

'अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार' बाट सामाजिक न्यायका अभियन्ता भट्टराई सम्मानित

'अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार' बाट सामाजिक न्यायका अभियन्ता भट्टराई सम्मानित

  • 7.5K
    SHARES

  • 'अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार' बाट  सामाजिक न्यायका अभियन्ता भट्टराई सम्मानित

    काठमाडौं- नेपालमा लामो समयदेखि मानव बेचबिखन बिरूद्ध सामाजिक अभियान संचालन गर्नु भएका सामाजिक न्यायका अभियन्ता इन्द्रराज भट्टराईलाई भारतको नयाँ दिल्लीमा यस बर्षको 'अन्तर्राष्ट्रिय सामाजिक सेवा पुरस्कार' बाट सम्मान गरिएको थियो ।

    नयाँ दिल्लीमा आयोजित उक्त कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा. शंकर प्रसाद शर्माले उक्त सम्मान गर्नु भएकाे थियाे । 

    सामाजिकपत्र

    • मंगलवार, श्रावण ९ २०८००८:२६:४१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology