• आइतवार, आश्विन ४ गते २०८३

क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरामा एक युवतीको ज्यान गयाे

क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरामा एक युवतीको ज्यान गयाे

क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरामा एक युवतीको ज्यान गयाे

  • 2.5K
    SHARES

  • क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरामा एक युवतीको ज्यान गयाे

    कास्की - कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ घलेलमा क्यान्योनिङ गर्ने क्रममा लडेर एक युवतीको ज्यान गएकाे छ । 

    बुधवार हिजाे क्यान्योनिङ गर्ने क्रममा लडेर पोखरा २६ बुढीबजारकी २२ वर्षीया अन्जिता भण्डारीको ज्यान गएको कास्कीका प्रहरी प्रवक्ता डीएसपी श्रवणकुमार विकले जानकारी दिनुभयाे । क्यान्योनिङ गर्ने क्रममा घाइते भएकी उहाँको पोखराको मणिपाल अस्पतालमा उपचारका क्रममा ज्यान गएकाे हाे । 

    घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले अनुसन्धानका लागि तीन जनालाई पक्राउ गरेको छ । 

    सामाजिकपत्र

    • बिहिवार, श्रावण ११ २०८००१:५०:१२
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology