• आइतवार, आश्विन ४ गते २०८३

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा ढुंगामुढा

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा ढुंगामुढा

अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा ढुंगामुढा

  • 2.1K
    SHARES

  • अधिवक्ता भगवती पाण्डेलाई पक्राउ गर्न माग गर्दै काठमाडौं प्रहरी परिसरमा ढुंगामुढा

    काठमाडौं- अधिवक्ता भगवती पाण्डे शीतललाई पक्राउ गरी आवश्यक कारवाही गर्न माग गर्दै विभिन्न जातीय संघ संस्थाहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

    पाण्डेले गत हप्ता एक टेलिभिजन कार्यक्रममा मगर,तामाङलगायतका जातीमा दाजु बहिनीबीच विवाह हुने भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिईन् ।
    उक्त अभिव्यक्तिपछि विवादित बनेकी पाण्डेविरुद्ध प्रहरी पक्राउ पूर्जी जारी गरेपनि हाल उनी फरार रहेकी छन् ।

    पक्राउ पूर्जी जारी भएर पनि पक्राउ नगरेको भन्दै आज प्रदर्शनकारीहरुले काठमाडौं प्रहरी परिसर टेकुमा प्रदर्शन गर्दै ढुंगामुढा गरेका छन् । प्रहरीले ढुंगामुढा गर्ने १० जनाभन्दा बढि व्यक्तिलाई पक्राउ गरेको छ । सहकर्मी पक्राउ परेपछि उनीहरू झन् आक्रोशित बनेका थिए । भीड तितरवितर पार्न प्रहरीले ३ राउण्ड अश्रुग्यास प्रहार गर्नुका साथै लाठी चार्ज गरेको थियो।

    सामाजिकपत्र

    • बुधवार, श्रावण १७ २०८००३:३३:५७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology