• सोमवार, श्रावण ११ गते २०८३

अधिवक्ता भगवती पाण्डे पक्राउ

अधिवक्ता भगवती पाण्डे पक्राउ

अधिवक्ता भगवती पाण्डे पक्राउ

  • 2.3K
    SHARES

  • अधिवक्ता भगवती पाण्डे पक्राउ

    काठमाडौं- विवादास्पद अभिव्यक्ति दिएको आरोपमा अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन् । बुधबार बिहान उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी अनिल अधिकारीले बताए ।

    प्रहरीका अनुसार पाण्डेको अहिले बयान भइरहेको छ । पाण्डेले केही दिनअघि एक टेलिभिजनलाई दिएको अन्तरवार्ताप्रति तामाङ–मगर समूदायले आपत्ति जनाएका थिए । तामाङ घेदुङ संघको तर्फबाट उनीविरुद्ध जाहेरी परेको थियो । तामाङ संघसंस्थाहरुले उनलाई पक्राउ गर्न दवाव दिँदै आएका थिए ।

     

    सामाजिकपत्र

    • बुधवार, श्रावण १७ २०८००३:५३:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology