• सोमवार, श्रावण ११ गते २०८३

गोरखाका एक युवक ३ किलो गाँजा सहित पक्राउ

गोरखाका एक युवक ३ किलो गाँजा सहित पक्राउ

गोरखाका एक युवक ३ किलो गाँजा सहित पक्राउ

  • 2.5K
    SHARES

  • गोरखाका एक युवक ३ किलो गाँजा सहित पक्राउ

    गोरखा- गोरखाका एक युवक ३ केजी गाँजा सहित पोखराबाट पक्राउ परेका छन् । सिरानचोक गाउँपालिका–४ छोप्राक घर भएका २३ बर्षिय बिकास र्सिमल ३ केजी गाँजा सहित पोखराको पावरहाउसबाट पक्राउ परेका हुन् ।

    पोखरा महानगरपालिका–३० पावरहाउसबाट अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित र्सिमल पक्राउ परेको कास्की प्रहरीले जानाकारी दिएको हो ।

    वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले ग। १ ख ४०९४ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    मंगलबार साँझ पक्राउ परेका र्सिमलाई आज मुद्वा दर्ता गरी आवश्यक अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

    सामाजिकपत्र

    • शनिवार, श्रावण २० २०८००८:५१:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology