• सोमवार, श्रावण ११ गते २०८३

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

  • 3.6K
    SHARES

  • अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु

    धनगढी- अछाममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।

    जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १ जैधनकी २५ वर्षीया निर्मला साउँदको भिरबाट लडेर मृत्यु भएको हो। अछाम प्रहरीका अनुसार साउँको शनिबार बिहान भिरबाट लडेर मृत्यु भएको छ। उनका ३ वर्षका छोरा छन्।

    सामाजिकपत्र

    • शनिवार, श्रावण २० २०८००५:४८:०८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology