• सोमवार, श्रावण ११ गते २०८३

गोरखामा ठूलो अजिङ्गर भेटियो

गोरखामा ठूलो अजिङ्गर भेटियो

गोरखामा ठूलो अजिङ्गर भेटियो

  • 2.5K
    SHARES

  • गोरखामा ठूलो अजिङ्गर भेटियो

    गोरखा- गोरखाको गण्डकी गाउँपालिकामा अजिङ्गर फेला परेको छ । गाउँपालिकाको वडा नम्बर ६ स्थित फिस्लिङ पुल पारी अजिङ्गर फेला परेको पत्रकार दानबहादुुर गुरुङले जानकारी दिनुभयो ।

    चितवनको इच्छाकामना गाउँपालिका फिस्लिङ र गोरखाको गण्डकी गाउाँपलिकाको भुम्लिचोक जोड्ने मोटरेवल पुल मुनी त्रिुशली नदीको किनारमा अजिङ्गर भेटिएको उहाँले जानकारी दिनुभयो ।

    अजिङ्गर फेला परेको स्थानमा प्रहरी सहितको टोली पुगेको छ । अजिङ्गरको उद्धार गर्ने तयारी भइरहेको जनाइएको छ ।

    सामाजिकपत्र

    • शुक्रवार, श्रावण २६ २०८००५:३५:२६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology