• आइतवार, आश्विन ४ गते २०८३

डेंगु संक्रमणबाट पाल्पामा ११ महिनाकी बालिकाको मृत्यु

डेंगु संक्रमणबाट पाल्पामा ११ महिनाकी बालिकाको मृत्यु

डेंगु संक्रमणबाट पाल्पामा ११ महिनाकी बालिकाको मृत्यु

  • 2.2K
    SHARES

  • डेंगु संक्रमणबाट पाल्पामा ११ महिनाकी बालिकाको मृत्यु

    तानसेन । पाल्पामा डेंगु संक्रमणबाट एक बालिकाको ज्यान गएको छ। युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचारको क्रममा ११ महिनाकी बालिकाको मृत्यु भएको हो।

    मृत्यु हुनेमा वालिङ नगरपालिका–११,स्याङजा आमडाँडाकी ११ महिनाकी बालिका रहेकी छन्। डेंगु पोजेटिभ बालिकाको उपचारका क्रममा बिहीबार मृत्यु भएको अस्पतालका मेडिकल रेकर्ड अधिकृत दोर्ण भुसालले  जानकारी दिए।

    सामाजिकपत्र

    • शुक्रवार, श्रावण २६ २०८००८:०२:४३
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology