• आइतवार, आश्विन ४ गते २०८३

सुन तस्करी प्रकरण : विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

सुन तस्करी प्रकरण : विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

  • 2.5K
    SHARES

  • सुन तस्करी प्रकरण : विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

    काठमाडौं। एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन्। भारतबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उनलाई पक्राउ गरिएको हो।

    व्यापारी अडुकियाको घरमा यसअघि राजश्व अनुसन्धान विभागले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा छापा मारेको थियो।

    सामाजिकपत्र

    • शनिवार, श्रावण २७ २०८००६:५५:०६
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology