• आइतवार, आश्विन ४ गते २०८३

सरकार निश्चित कार्य योजनासहित अघि बढेको छ : उपप्रधानमन्त्री खड्का

सरकार निश्चित कार्य योजनासहित अघि बढेको छ : उपप्रधानमन्त्री खड्का

सरकार निश्चित कार्य योजनासहित अघि बढेको छ : उपप्रधानमन्त्री खड्का

  • 2.0K
    SHARES

  • सरकार निश्चित कार्य योजनासहित अघि बढेको छ : उपप्रधानमन्त्री खड्का

    काठमाडौं- उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकार निश्चित कार्य योजनासहित अगाडि बढेको बताएका छन्।

    शनिबार नेपाल टेलरिङ व्यवसायी महासंघको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री खड्काले उक्त कुरा बताएका हुन्।

    उनले भने, ‘अहिलेको अफ्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउन मुलुकमा सुशासनको नागरिकलाई अनुभूति दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन सिंगो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको छ। यो सरकारको स्थिरतामा कहीँ कतै शंका गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन। हामी निश्चित कार्ययोजनासहित अघि बढेका छौं।’



    सामाजिकपत्र

    • शनिवार, श्रावण २७ २०८००६:२१:२१
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology