• सोमवार, श्रावण ११ गते २०८३

म मन्त्रीबाट फिर्ता हुन तयार छु : सुदन किराती

म मन्त्रीबाट फिर्ता हुन तयार छु : सुदन किराती

म मन्त्रीबाट फिर्ता हुन तयार छु : सुदन किराती

  • 1.9K
    SHARES

  • म मन्त्रीबाट फिर्ता हुन तयार छु : सुदन किराती

    काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले आफू मन्त्री पदबाट फिर्ता हुन तयार रहेको बताएका छन् । किरातीले जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा आफू मन्त्रीबाट फिर्ता हुन तयार रहेको बताएका हुन् ।

    ‘जनमतको निर्देशन अनुरुप सबैलाई मिलाएर लैजाने सन्दर्भमा म मन्त्रीबाट फिर्ता हुन तयार छु’, उनले भने, ‘मिलाउने भनेको २ अंकको केन्द्रीय समिति बनाउ तर म सहितको हुनुपर्छ भन्ने मेरो सर्त होइन ।’

    उनले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बाध्यता रहेको बताउँदै उनलाई सहयोग गर्न तयार रहेको बताए ।

    प्रधानमन्त्री प्रचण्डले किरातीसहितका माओवादी मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिपरिषद् हेरफेर गर्न लागेको चर्चापछि किरातीले यस्तो प्रतिक्रिया दिएका हुन् ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण २८ २०८०११:४१:४२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology