• सोमवार, श्रावण ११ गते २०८३

४५ जना बढी निर्माण व्यवसायी पक्राउ

४५ जना बढी निर्माण व्यवसायी पक्राउ

४५ जना बढी निर्माण व्यवसायी पक्राउ

  • 2.3K
    SHARES

  • ४५ जना बढी निर्माण व्यवसायी पक्राउ

    काठमाडौं । सिंचाई विभागमा ताला लगाउन पुगेका निर्माण व्यावसायीहरु पक्राउ परेका छन् । प्रहरीले नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहाल सहित ४५ जना बढी निर्माण व्यवसायीलाई पक्राउ गरेको हो ।

    ललितपुरको जावलाखेलस्थित विभागमा तालाबन्दी गरेर धर्ना दिन पुगेका व्यावासायीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    व्यावसायीहरुले विभागमा भने ताला लगाइदिएका छन् । ताला लगाएर धर्नामा बसेका व्यवसायीहरूलाई नियन्त्रणमा लिनुका साथै त्यहाँ भेला भएका निर्माण व्यावसाय सम्वद्ध व्यक्तिहरुलाई हटाइएको थियो ।

    आफूहरुले गरेको कामको भुक्तानी दिन माग गर्दै निर्माण व्यावसायीहरुले आन्दोलन गर्दै आएका छन् । महासंघले आफ्ना मागहरू पूरा गर्नुपर्ने भन्दै विभिन्न चरणमा आन्दोलन गर्दै आएको छ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण २८ २०८०१२:०४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology