• सोमवार, श्रावण ११ गते २०८३

सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

  • 2.0K
    SHARES

  • सामान्य प्रशासनमन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीको निर्णय

    काठमाडौं- माओवादी केन्द्रले संघीय मामिला तथा सामान्यप्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको छ ।

    आइतबार प्रधानमन्त्री निवास बालुवाटारामा बसेको पदाधिकारी बैठकले मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । पदाधिकारी बैठकले मन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

    मोदीको ठाउँमा जनमत पार्टीकी सांसद अनिताकुमारी साहलाई मन्त्री बनाउने तयारी छ ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण २८ २०८००६:२८:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology