• आइतवार, आश्विन ४ गते २०८३

जनमतकी अनिता देवी साहले सोमबार मन्त्रीको सपथ लिने

जनमतकी अनिता देवी साहले सोमबार मन्त्रीको सपथ लिने

जनमतकी अनिता देवी साहले सोमबार मन्त्रीको सपथ लिने

  • 2.1K
    SHARES

  • जनमतकी अनिता देवी साहले सोमबार मन्त्रीको सपथ लिने

    काठमाडौं । नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएसँगै उक्त पदमा जनमत पार्टीकी अनिता देवी साह नियुक्त हुने भएकी छन्।

    उनले सोमबार पद तथा गोपनीयताको शपथ लिने बताइएको छ। सोमबार बिहान १० बजे साहले मन्त्रीका रूपमा शपथ ग्रहण गर्ने तयारी गरिएको बताइएको हो।

    जनमतले साहलाई असार २६ गते नै मन्त्रीका लागि सिफारिस गरिसकेको छ ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण २८ २०८००७:३९:४०
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology