• सोमवार, श्रावण ११ गते २०८३

काठमाडौंबाट हेटौंडा जाँदै गरेको सुमो ज्यामिरे डाँडामा दुर्घटना

काठमाडौंबाट हेटौंडा जाँदै गरेको सुमो ज्यामिरे डाँडामा दुर्घटना

काठमाडौंबाट हेटौंडा जाँदै गरेको सुमो ज्यामिरे डाँडामा दुर्घटना

  • 2.7K
    SHARES

  • काठमाडौंबाट हेटौंडा जाँदै गरेको सुमो ज्यामिरे डाँडामा दुर्घटना

    हेटौंडा- मकवानपुरको इन्द्रसरोवर गाउँपालिका २ ज्यामिरे डाँडामा एक सुमो दुर्घटनामा परेको छ ।

    काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना१ज ४७३३ नम्बरको सुपर लालिगुराँस सुमो कुलेखानीको ज्यामिरे डाँडामा दुर्घटना भएको हो ।
    दुर्घटनामा चालक सहित ९ जना यात्रुहरु सामान्य घाइते भएका छन् ।

    सामाजिकपत्र

    • आइतवार, श्रावण २८ २०८००७:४२:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology