• सोमवार, श्रावण ११ गते २०८३

बारपाक सुलिकोटमा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते

बारपाक सुलिकोटमा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते

बारपाक सुलिकोटमा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते

  • 2.5K
    SHARES

  • बारपाक सुलिकोटमा खुकरी प्रहारबाट एक जना गम्भीर घाइते

    काठमाडाैँ- गोरखाकाे बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ४ स्थित भण्डारी गाउँमा विवाहको बिषयमा विवाद हुँदा खुकुरी प्रहारबाट स्थानीय ४५ बर्षका बुद्धबहादुर गुरुङ  गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक (डिएसपी) रमेशकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    घाइते गुरुङको बाँया कानभन्दा तलको भागमा गम्भीर चोट लागेको  हुदा गाउँकाे स्वास्थ्य चाैकीबाट गाेरखा सदरमुकाम अस्पतालले पनि नसकने भनि काठमाडाैँ रिफर गरीएकाे डिएसपी श्रेष्ठले भन्नुभयो, ‘उहाँको अहिले काठमाण्डौंको ट्रमा सेन्टरमा उपचार क्रममा ट्रमा सेन्टरका डाक्टर भनु हुन्छ उहाँकाे चाेट धेरै ठूलाे भएका कारण कति नसा र हडि सम्बन्धि चेक जाँच गरेर मात्र घाउकाे अप्रेसन गर्नुपर्ने ट्रमा सेन्टरका अस्पतालकाे डाक्टरकाे भनाइ छ ।

    तर पनि उहाँलाइ  डाक्टरकाे भनाइ अनुसार बिसाे हुन धेरै समय लाग्ने बताउनु भयाे । झगडाको बिषय भनेकाे   केटा र केटी पक्षका परिवार बिच पूर्वसहमति अनुसार ३० गते राती बाह्रबजे मध्यरातको समयमा विवाहका लागि दुहली लिन गएकोमा केटीले विवाह गर्न नमानेपछि दुई पक्ष बिच विवाद  हुदा  हुदा हात हालाहाल भए पछि घटना घटेकाे उहाँको भनाई छ । 

     

    सामाजिकपत्र

    • बुधवार, श्रावण ३१ २०८००४:४२:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology