• आइतवार, आश्विन ४ गते २०८३

सन्दीपको मुद्दामा भएन बहस, पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

सन्दीपको मुद्दामा भएन बहस, पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

सन्दीपको मुद्दामा भएन बहस, पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

  • 2.2K
    SHARES

  • सन्दीपको मुद्दामा भएन बहस, पीडितकी आमाको जन्ममिति प्रमाणीकरण गर्न आदेश

    काठमाडौँ- सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजको सुनवाइ पनि स्थगित भएको छ।

    न्यायाधीश राजुकुमार खतिवडाको इजलासले पीडित गौशाला २६ की आमाको जन्ममिति दुई खालको देखिएको भन्दै प्रमाणीकरण गर्न आदेश दिएको हाे।

    इजलासले जन्ममिति प्रमाणीकरणपछि मात्र फैसला बहस हुने आदेश सुनाएको छ। अदालतले जन्ममिति प्रमाणीकरण प्राप्त भएको एक साताभित्र पेशी तोक्ने जानकारी गराएको छ।

    यसअघि पनि विभिन्न कारणले निरन्तर स्थगन हुँदै आएको लामिछानेको मुद्दा आजबाट फाइनल बहस हुने अनुमान गरिएको थियो। तर आज पनि जन्ममिति विवादित हुँदा रोकिएको छ।  

    सामाजिकपत्र

    • बिहिवार, श्रावण ३२ २०८००३:३४:४७
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology