• सोमवार, श्रावण ११ गते २०८३

प्रभु बैंकको बैंकिङ सेवा २९ घण्टाका लागि बन्द

प्रभु बैंकको बैंकिङ सेवा २९ घण्टाका लागि बन्द

प्रभु बैंकको बैंकिङ सेवा २९ घण्टाका लागि बन्द

  • 2.0K
    SHARES

  • प्रभु बैंकको बैंकिङ सेवा २९ घण्टाका लागि बन्द

    काठमाडौं। प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ ।

    बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ५ बजे देखि शनिबार राति १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो ।

    प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

    सामाजिकपत्र

    • शुक्रवार, भाद्र १ २०८०१२:०३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology