• आइतवार, आश्विन ४ गते २०८३

जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु

जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु

जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु

  • 1.9K
    SHARES

  • जंगली च्याउ खाँदा आमा छोरीको मृत्यु

    दाङ। दाङ बंगलाचुली गाउँपालिका-४ मैकुटीका आमाछोरीको जंगली च्याउ खाँदा मृत्यु भएको छ।

    जंगली च्याउ खाएर गम्भीर बिरामी भएका २७ वर्षीया ईश्वरी सुनार र ११ वर्षीया छोरी अस्मिता सुनार मृत्यु भएको प्रहरीले जनाएको छ।

    आमा ईश्वरीको उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो भने गत बुधबार छोरी अस्मिताको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो। मृतक ईश्वरीका श्रीमान भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

    गत सोमबार साँझ जंगलबाट ल्याएको च्याउ उनीहरु खाएका थिए ।

    सामाजिकपत्र

    • शनिवार, भाद्र २ २०८००८:०७:११
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology