• आइतवार, आश्विन ४ गते २०८३

वैदेशिक रोजगारमा जानेको वृद्धि ४०.३ प्रतिशतले बढ्यो

वैदेशिक रोजगारमा जानेको वृद्धि ४०.३ प्रतिशतले बढ्यो

वैदेशिक रोजगारमा जानेको वृद्धि ४०.३ प्रतिशतले बढ्यो

  • 2.1K
    SHARES

  • वैदेशिक रोजगारमा जानेको वृद्धि ४०.३ प्रतिशतले बढ्यो

    काठमाडौं- नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिनेको संख्या ४०.३ प्रतिशतले बढेको जनाएको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रवार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन सार्वजनिक गर्दै समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको जनाएको छ ।

    त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ ।

    अघिल्लो वर्ष यस्तो संख्या १९८.५ प्रतिशतले बढेको थियो। समीक्षा वर्षमा खुद ट्रान्सफर २०.६ प्रतिशतले वृद्धि भई १३ खर्ब ४८ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यस्तो ट्रान्सफर ४.३ प्रतिशतले बढेको थियो।

    सामाजिकपत्र

    • शनिवार, भाद्र २ २०८००८:२४:१४
    ताजा अपडेट
    सिफारिस
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology