• सोमवार, श्रावण ११ गते २०८३

प्रतिनिधिसभाको आगामी बैठक सहजरुपमा सञ्चालन हुने सांसद सापकोटाको दाबी

प्रतिनिधिसभाको आगामी बैठक सहजरुपमा सञ्चालन हुने सांसद सापकोटाको दाबी

प्रतिनिधिसभाको आगामी बैठक सहजरुपमा सञ्चालन हुने सांसद सापकोटाको दाबी

  • 2.2K
    SHARES

  • प्रतिनिधिसभाको आगामी बैठक सहजरुपमा सञ्चालन हुने सांसद सापकोटाको दाबी

    काठमाडौं- नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिनिधिसभाको आगामी बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका छन्।

    आइतबार संसद बैठक स्थगित भएपछि संचारकर्मीसंग कुरा गर्दै सापकोटाले सदनको अवरोध हटाउन दलहरुबीच निरन्तर छलफल भएकाले मध्यमार्गी बिकल्प तय गरेर आगामी बैठक सहज रुपमा सञ्चालन हुने दाबी गरेका हुन्।

    उनले एमालेले सधै अडान लिएर मात्रै नहुने भन्दै सोमबार बस्ने दलहरुको बैठकमा केहि न केहि सहमति हुने उल्लेख गरे। उनले सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति नवन्ने र सिआइबीले मुद्धाको अभियोजन नगर्दासम्म अरु समिति पनि नबन्ने जिकिर गरे।

    सांसद सापकोटाले लगातार सदन अवरुद्ध हुँदा त्यसले पारेको असर प्रति प्रतिपक्षी गम्भीर बन्नुपर्नेमा जोड दिए।

    सामाजिकपत्र

    • आइतवार, भाद्र ३ २०८००६:३५:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology