• सोमवार, श्रावण ११ गते २०८३

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

  • 2.4K
    SHARES

  • नवनियुक्त प्रधानन्यायाधीश श्रेष्ठले लिए शपथ

    काठमाडौं- नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले आज पद तथा गोपनियताको शपथ लिएका छन् ।

    शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले  श्रेष्ठलाई पद तथा गोपनियताको शपथ दिलाएका हुन् ।

    नेपालको संविधानको धारा १२९ को उपधारा २ बमोजिम संवैधानिक परिषद्को सिफारिसमा श्रेष्ठ सोमबार प्रधानन्यायाधीश पदमा नियुक्त भएका हुन्।

    सामाजिकपत्र

    • मंगलवार, भाद्र ५ २०८००७:१९:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology