सोमवार, श्रावण ११ गते २०८३
काठमाडौं। क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दाको आइतबार हुने भनिएको सुनुवाइ हेर्न नभ्याइनेमा परेकाे छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमाा पाँचौँ नम्बर सन्दीपविरुद्धको मुद्दाको सुनवाइ तोकिएको थियो । सन्दीपविरुद्ध जबरजस्ती करणीको अभियोग छ ।
Copyright © 2026 All right reserved to Samajik Patra Site By: SobizTrend Technology