• सोमवार, श्रावण ११ गते २०८३

मेलम्ची खानेपानीको वितरण अब सहज हुन्छ: प्रधानमन्त्री

मेलम्ची खानेपानीको वितरण अब सहज हुन्छ: प्रधानमन्त्री

मेलम्ची खानेपानीको वितरण अब सहज हुन्छ: प्रधानमन्त्री

  • 2.1K
    SHARES

  • मेलम्ची खानेपानीको वितरण अब सहज हुन्छ: प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् ।

    मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले मनसुन रोकिएको डेढ महिना पश्चात् मेलम्ची खानेपानीको वितरण सहज हुने जानकारी दिएका हुन् ।

    साउन महिनाको बाढीले मेलम्ची खानेपानीको हेडकवर्कस बगाएको र मेलम्ची बजारदेखि उक्त स्थानसम्म मुग्ने मार्गमा अवरोध भएको प्रधानमन्त्रीको भनाइ छ ।

    सामाजिकपत्र

    • मंगलवार, भाद्र १२ २०८०१२:०९:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology