• सोमवार, श्रावण ११ गते २०८३

राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति

राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति

राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति

  • 2.1K
    SHARES

  • राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं- जिल्ला अदालत, काठमाडौंले सुन तस्करीमा संलग्नताको आरोपमा पक्राउ परेका राहुल महरालाई ५ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

    विद्युतीय चुरोट (भेप) मार्फत भएको करिब ९ किलो सुन तस्करीमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले छोरा राहुललाई बुधबार पक्राउ गरेको थियो । उनलाई संगठित अपराधमा अनुसन्धानका लागि म्याद थपका लागि अदालत लगिएको थियो ।

    प्रहरीले १० दिन समय मागेको थियो । तर अदालतले ५ दिन दिएको छ ।

    सामाजिकपत्र

    • बुधवार, भाद्र १३ २०८००८:३५:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology