• सोमवार, श्रावण ११ गते २०८३

आज काठमाडौंका यी सडकमा सवारी चलाउन निषेध

आज काठमाडौंका यी सडकमा सवारी चलाउन निषेध

आज काठमाडौंका यी सडकमा सवारी चलाउन निषेध

  • 2.1K
    SHARES

  • आज काठमाडौंका यी सडकमा सवारी चलाउन निषेध

    काठमाडौं। आज पनि काठमाडौंका विभिन्न सडकमा सवारी प्रवेशमा रोक लगाइएको छ। काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुपुन्हि (क्वाति पुन्हि) र सापारु (गाईजात्रा) का लागि प्रयोग हुने सडकमा हिजो विहिबार र आज शुक्रबार सवारी आवागमन निषेध गरिएको हो।

    काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै गाइजात्रा हुने स्थान असन, केलटोल, ईन्द्रचोक मखन, हनुमाढोका दरबार परिसर, मरू टोल-चिकमंगल, जैशिदेवल, ज्याबहाल लगन चोक-गोफल-ब्रम्हटोल-बन्डे-ह्युमत जैशिदेवल-कोहिटी भिमसेनस्थान मरू टोल प्याफल ढोकाटोल, मुकुमबही, यट्खा, नरदेवी लगायतका भित्री सडकहरूमा सवारीसाधन निषेध गरिकएको जानकारी दिएको छ।

    त्यस्तै टॅगल-न्ह्यखा – बाङ्गेमुढा न्हैकन्तला असन कमलाछि भोताहिटी हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।

    notice_pE93RZ3HqM-289x650.jpg

    सामाजिकपत्र

    • शुक्रवार, भाद्र १५ २०८०११:१०:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology