• सोमवार, श्रावण ११ गते २०८३

विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु

विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु

विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु

  • 2.4K
    SHARES

  • विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु

    बझाङ। बझाङमा विषालु च्याउ खाँदा दाजुबहिनीको मृत्यु भएको छ। जंगली विषालु च्याउ खाँदा जयपृथ्वी नगरपालिका–६ नौराकी ७ वर्षीया एन्जिला कठायत र १२ वर्षीय सुदीप कठायतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको हो।

    पाँचजनाको कठायत परिवारमा च्याउ खाएकी मृतकका आमाको भने उपचार भइरहेका छन्। एक छोरी र बुबा घरमा नभएका कारण उनीहरु जोगिएका छन्।

    सामाजिकपत्र

    • शुक्रवार, भाद्र १५ २०८००१:५४:४१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology