• सोमवार, श्रावण ११ गते २०८३

गोरखा बजारमा भेटिएको बम डिस्पोज

गोरखा बजारमा भेटिएको बम डिस्पोज

गोरखा बजारमा भेटिएको बम डिस्पोज

  • 2.1K
    SHARES

  • गोरखा बजारमा भेटिएको बम डिस्पोज

    गोरखा- गोरखा बजारको कट्टेलचोकमा भेटिएको कुकर बमजस्तै देखिने शंकास्पद बस्तु निस्कृय पारिएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले मुख्य सडकको बीचमा राखेको बम बिहान पौने आठ बजेट निस्कृय पारेको हो ।

    बम डिस्पोज गरेसंग बिहान पाँचबजेदेखि अबरुद्ध रहेको गोरखा आँबुखैरेनी सडक सुचारु भएको छ ।शंकास्पद बस्तुसंगै हँसिया हथौडा अंकित झण्डा पनि छाडिएको छ ।

    एमसीसी कार्यान्वयनको बिरोध गर्दै नेपाल कम्युनिस्ट पार्टी माओवादीले शनिबार नेपाल बन्दको आयोजनाको घोषणा गरेको थियो ।

    यसअघि नेकपा(माओवादी)ले एमसीसी कार्यान्वयन गरेको बिरोधमा शनिबार नेपाल बन्दको आव्हान गरेको थियो ।

    सामाजिकपत्र

    • शनिवार, भाद्र १६ २०८००९:४८:४७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Samajik Patra Site By: SobizTrend Technology